साताको छाैठाे दिन आज (असार २४ गते) शुक्रबार नेपाली बजारमा सुनकाे भाउ स्थिर रहेकाे छ भने चाँदीकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार स्थिर रहदै साेहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज शुक्रबार भने घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।