शिक्षकले यी युवतीलाई कलेजमै से”क्स गरेको भिडियो देखाए पछि हेर्नुहोस भिडियो । एक शिक्षक द्वारा विद्यार्थी लाई यौ”न दुव्र्”यहार गरियो भन्ने समाचार अचेल दिन प्रति दिन बढि रहेका छन्। यो समाचार रहे को जनक नमूना मा वि।

नवलपुर को जहा आफ्नै शिक्षकले कलेजमै से”क्स भिडियो देखाएका छन्।नदेखाउनु मैले यस्तो कहिले पनि हेरेको छैन भन्दा तलाई इ”मोसन आई सक्यो आई सक्यो भन्दै नराम्रो क्रियाकलाप गरेको पी”डितले सुनाएकी छिन्।

यस्ता किसिमका घटना दिन प्रतिदिन बढिरहँदा आफ्ना छोरा कसरी स्कूल पढाउनु ,उनी हरुनकाहा चाई सुरक्षित छन्रुरु प्रश्न उठिरहेको छ। हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन ।

के कुरामा चित्त बुझेको छ, के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर, यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर संवाद हुनुपर्छ । आफ्ना श्रीमान कस्ता छन् रु के कुरामा रुचि राख्छन् रु आफ्नो व्यवहारलाई उनले कसरी लिएका छन् रु आफूले के गरेको मन पराउँदैनन् ?

थाहा भएको उत्तम हो । हुन त यस किसिमको जानकारी दोहोरो नै हुनुपर्छ । श्रीमती के चाहन्छिन्, के रुचाउँछिन्, कस्तो व्यवहार मन पर्दैन ? श्रीमानलाई पनि थाहा हुनुपर्छ ।किनभने आफूले चाहेको निर्णय मात्र गरिरहँदा वा पारिवारिक निर्णयहरु आफूलाई केन्द्रित गरेर गरिरहँदा दाम्पत्य सन्तुलन बिग्रिन सक्छ ।

त्यसैले एकअर्काको भावना, रुचि, व्यवहार, आनीबानी सबैलाई बुझ्न जरुरी हुन्छ । स्वभाविक हो, श्रीमतीप्रति श्रीमानका केही अपेक्षा हुन्छन्। आफ्नी श्रीमतीले यस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

पारिवारिक सुख –आफ्नी श्रीमतीबाट श्रीमानले खोज्ने पहिलो कुरा भनेको पारिवारिक सुख हो । श्रीमतीले घरको वातावरण शान्त बनाइरहोस्,खुसीयाली छाइरहोस् भन्ने अपेक्षा गर्छन् । परिवारका सबै सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति सकारात्मक भाव राखेको हेर्न चाहन्छन् ।

घर व्यवहार कसरी चुस्त बनाउने रु भान्सालाई कसरी पोषिलो बनाउने ? परिवारका सदस्यहरुलाई कसरी सन्तुष्ट तुल्याउने ? घरलाई कसरी सफा सुग्घर बनाउने भन्ने कुरामा श्रीमतीले नै खास भूमिका निर्वाह गरेको हेर्न रुचाउँछन् पुरुष। भलै यावत काममा उनले अरु सदस्यबाट पनि सहयोग लिन सक्छिन् ।

जतन गरेको – कतिपयको प्रवृत्ति खर्चालु हुन्छ । भड्किलो जीवनशैली रुचाउँछन् । अरुको देखासिखी गर्छन् । त्यही अनुसार जथाभावी खर्च गर्ने गर्छन् । भलै उनले परिवारकै लागि भनेर खर्च गरेपनि त्यसले पारिवारिक व्ययभार बढाइदिन्छ । अनावश्यक र फजुल खर्चले आर्थिक समस्या ल्याउँछ ।