काठमाडौं ।
शा रीरिक स म्पर्कपछि महिलाहरूमा यस्ता धेरै परिवर्तनहरू हुन्छन् जुन विश्वास गर्न गाह्रो हुन्छ । यी परिवर्तनहरू शारीरिक मात्र होइन, मानसिक र तिनीहरूको भावनाहरूसँग सम्बन्धित छन् ।
केही बाहिर नै देखिने खालका परिवर्तनपनि हुन्छन् । यीमध्ये धेरै कुरा महिलाहरूले मात्र महसुस गर्छन् तर आफूमा कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा उनीहरू आफैंले भने बुझ्दैनन्।
यहाँ जान्नुहोस् यस्ता १० परिवर्तन जुन महिलाले शा रीरिक स म्पर्कपछि महसुस गर्छन् तर कमैलाई यसको बारेमा केही थाहा छः
१, महिलाहरु शा रीरिक स म्पर्कसँग सम्बन्धित हरेक कुरामा छिट्टै उत्साहित हुन्छन् । पुरुषको तुलनामा महिलाहरु हरेक सानो कुरामा बढी उत्साहित हुन्छन्
२, शा रीरिक स म्बन्धका दौरानमा महिलाहरूले कुनै पनि प्रकारको गन्धलाई मन पराउँदैनन्। उत्तेजित भएपछि राम्रो वा नराम्रो गन्ध थाहा हुँदैन ।
३, तर महिलाहरूले हल्का स्पर्श पनि महसुस गर्छन्। शारीरिक सम्पर्कका क्रममा उनीहरुको मस्तिष्कका अनुभूति तरंगहरु बढी सक्रिय हुन्छन् ।
४, शा रीरिक स म्पर्क गर्दा सही समयमा शरीरका आवश्यक अंगहरु आफैं अनुसारको आकार लिन्छन् ।
५, पुरुषको तुलनामा महिलाले उत्कट शा रीरिक स म्पर्कको आनन्द लिन्छन् । किनभने कुनै पनि प्रकारको तनाव महिलाको शरीरले नरम स्पर्शको रूपमा महसुस गर्छ।
६, शा रीरिक स म्पर्कका क्रममा पूर्ण रूपमा उत्तेजित हुँदा महिलाको स्त नको आकार बढ्छ ।
७, सामान्यतया सबै महिलाको शरीरको तापक्रम पनि बढ्न थाल्छ। यो बढ्दो शरीरको तापक्रमले देखाउँछ कि उनी पूर्ण रूपमा मुडमा छिन् ।
८, शा रीरिक स म्पर्क गर्दा महिलाको सोच्ने क्षमता घट्छ, उनीहरु रमाइलो गर्ने मुडमा मात्रै हुन्छन् । धेरै कुरा भुल्छन् ।
९, शा रीरिक स म्पर्कको क्रममा कतिपय महिलाहरूले आफ्नो शरीरका अंगहरूमा कठोरता महसुस गर्न थाल्छन्। तर सबै महिलामा यस्तो हुँदैन ।
१०, शा रीरिक स म्पर्क गर्दा महिलाको मूत्राशयले काम नगर्ने अवस्थामा पुग्छ । कामोत्तेजनाको साथसाथै महिलाहरूमा शरीरबाट एन्टी–डेच नामक हर्मोन पनि निस्कन्छ। यसको रिलिजको कारण शा रीरिक स म्पर्कपछि कति समयसम्म महिलाहरुलाई पिसाब गर्न आवश्यक छैन। तर धेरै समय पर्खनु राम्रो होइन ।