खुकुरीको फेदमा एकप्रकारको चिन्ह हुने गर्छ। खुकुरी हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुरा हो। हामी सबैलाई खुकुरी किन त्यो प्रकारले डिजाइन गरिन्छ भन्ने कौतुहलता रहेको हुन्छ।आज हामी तपाईंहरुको त्यो कौतुहलता मेटाउछौ।

यस बिषयमा हिन्दु धर्ममा त्यसलाई ॐ (ओमकार )को रुपमा लिने गरिन्छ।यसैगरी त्यसलाई गाईको खुरको रुपमा पनि मान्ने गरिन्छ।

तर यसको बैज्ञानिक कारण भने अर्कै रहेको छ।ठुला ठुला युद्धमा खुकुरीको प्रयोग गरिन्थ्यो ।त्यस युंद्धमा खुकुरीको धारमा रगत नै रगत लाग्ने गर्दथ्यो।त्यो रगत बग्दै समात्ने बिड सम्म आएर खुकुरी चलाउन गार्हो हुने वा चिप्लिने नहोस् भनेर नै बिड भन्दा माथि र धार भन्दा तल यस किसिमको डिजाइन गरिएको हो।

Read more

पुरुष हुँदा मैले आफ्ना इच्छा आकांक्षाहरु पुरा गर्न पाउन्नथे । मलाई चाहना हुँदा पार्टनर पाउन्नथे ।

अहिले महिला भएको छु म खुसी छु । म मेरा इच्छा आकांक्षा पुरा गर्न पाएको छु । थर्ड जेन्डर बनेकी यिनी अन्य सामान्य युवती भन्दा सुन्दर देखिन्छिन् ।

आफुले पाएको यो प्राकृतिक देनवाट ब्यक्तिगत रुपमा खुसी भएपनि परिवार र समाजले हेर्ने दृष्टिकोण नराम्रो भएका कारण कहिले काँही भने नराम्रो लाग्ने उनको भनाई छ ।