नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टि’क्न निकै गा’ह्रो देखिएको छ । जसको उदाहरण हो उनीहरुको ब्रे’कअप र डि’भोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि डि’भोर्स भएका उनीहरु करियर भने निकै च’म्केको पाईएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको डिभो’र्स भएको पाईएको छ । तर डि’भोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् । जान्नुहाेस् डि’भोर्स फापेका नायिकाहरुको बारेमा कुरा गरौँ ।

रेखा थापा–नायिका रेखा थापा र निर्माता छबीराज ओझाबीचको सम्बन्ध कसलाई थाहा छैन होला र । छबीले नै रेखालाई यस क्षेत्रमा भि’त्राएका हुन् । लामो समय एकसाथ रहेका उनीहरुको क’रियर र फिल्म दुबै राम्रैसंग चलेको थियो ।

तर एकाएक रेखा छबीसंग अ’लग भईन र आफनै निर्मात्री बनिन् । डिभोर्सपछि उनको स’क्रियता झनै ब’ढेको थियो । पछिल्लो समय भने नब नायिकाहरुको आगमनसंगै उनी थोरै अ’सफल देखिएकीछिन् ।

रिमा बिश्वकर्मा–‘स्वर’ चलचित्रमार्फत डेब्यु गरेकी रिमाले मिडियाबाट आफनो करियर सुरुवात गरेकी हुन् । चलचित्र क्षेत्रमा खासै सफलता नपाएको उनको व्य’स्तता भने कम छैन । विभिन्न कार्यक्रम, म्युजिक भिडियोमा स’क्रिय रहेकी उनको व्यस्तता डिभोर्सपछि झनै बढेको छ ।

उनले केही दिन अगाडीमात्र आफनो ३ बर्षे बैवाहिक जीवनको अ’न्त्य गर्दे रोबोर्ट बिश्कर्मासंग डि’भोर्स लिएकी हुन् ।

छुल्ठिम गुरुङ–गायक धिराज राईसंग डि’भोर्स गरी चलचित्र क्षेत्रमा पाईला राखेकी छु’ल्ठिमले नोभेम्बर रेनमार्फत डे’ब्यु गरिन् । उक्त चलचित्रमा उनको अभिनयको चौतर्फी चर्चा भएपछि उनलाई फिल्मको अफर नि’कै आएको थियो ।

तर अब चलचित्रमा काम गर्ने घोषणा गरेकी छुल्ठिमले त्यसपछि काम गरेका चलचित्रहरुमार्फत खासै चर्चा कमाईन् । यद्धपी उनलाई डि’भोर्सपछि नै नायिका छुल्ठिम भनेर चाहि चि’नाएको छ ।

प्रियंका कार्की–नेपाली चलचित्र क्षेत्रकी चर्चित अनि व्यस्त नायिका प्रियंका त्यस्ती नायिका हुन् जसलाई डि’भोर्स सबैभन्दा बढि फापेको छ । रो’चक मैनालीसंग बिवाह गरेकी उनले आफनो करियरको सुरुवाती दौ’रानमा नै डि’भोर्स गरिन् ।

डि’भोर्सपछि चलचित्र र म्युजिक भिडियो, स्टेज शोमा उनको व्यस्तता, लोकप्रियता र सफलता यसरी बढ्यो की आज उनलाई डि’भोर्स फा’पेको भन्नेहरुको कमी छैन् । हाल उनले नायक आयुषमान देसराज जोशीसंग बिवाह गरिसकेकी छन्।