काठमाडौंमा टिपरको ठ“ क्करबाट मोटरसाइकल चालकको मृ- त्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठ“ क्कर दिएको प्रहरीले जनाएको छ । बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठ“ क्‍कर दिएको हो।

जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृ- त्यु भएको हो ।

दुर्घ“ टनामा गम्भीर घा-इते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृ- त्यु भएको हो।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।