स्कुल बसको ठ“क्करबाट एक जनाको मृ- त्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृ- त्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार भरतपुर महानगरपालिका-४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई मंगलबार बिहान ठ“ क्कर दिएको थियो ।

ठ“ क्करबाट मोटरसाइकल पछाडि सवार घा`इते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृ- त्यु भएको हो ।
। मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घा`इते भएका छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि, याे पनि, ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घ“ टना हुँदा चालकको मृ- त्यु भएको छ ।

मृ- त्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङ रहेका छन् ।

तामाङले चलाएको बा ४ ख ७३३६ नम्बरको ट्रिपर दुर्घ“ टना हुँदा उनको घ`टनास्थलमै मृ` त्यु भएको प्रहरी वृत्त सातदोवाटोले जनाएको छ ।