टिभी च्यानल इमेज एचडीबाट प्रशारण हुने एक गायन (र्‍याप) रियालिटी शो (नेपहपको श्रीपेच) मा आफ्नो फिल्म ‘चिसो मान्छे’ को प्रमोशन गर्न आएकी नायिका स्वस्तिमा खड्काले अ””श्लील शब्द प्रयोग गरिन् ।

जसलाई सम्पादन टोलीले बेवास्ता गर्यो । कार्यक्रमको बिचमा नायिका खड्काले आशिष राणा उर्फ लाहुरेको र्याप गीत ुनेपहपको बाटोु गाइन् ।

त्यसबेला उनी निकै उत्साहित देखिएकी थिइन् । स्टेजमा चढेर ‘नेपहपको बाटो’ गाइरहँदा उनले गीतमा प्रयोग गरिएका अश्लील शब्द पनि उच्चारण गरिन् ।

‘नेपहपको बाटो’ गीतको अफिसियल भिडियोमा उक्त अश्लील शब्दमा ‘बि”प साउन्ड’ प्रयोग गरिएको छ । तर नायिका खड्का स्टेजमा उ”त्तेजित भइन् र उत्तेजक शै”लीमा अ””श्लील शब्द प्रयोग गरिन् ।
हेर्नुहोस भिडियो