रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घ“टनमा परेर मृ“ त्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घ“टनामा परेर नि`धन भएकाले गाउँपालिका भरीका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ ।

गाउँ पालिकाका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा गाउँपालिकाको कार्यालयदेखि विद्यालय र संघ संस्थाहरूलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा मृ“त्यु भएका व्यक्तिको नाम भने उल्लेख गरिएको छैन । हेर्नुस् विज्ञप्ति: