तनहुँ पुगेर पुन्यले पल शाह बारे नसोचेको खबर ल्याएको छ । पल शाह प्रकारण धेरै समय देखी चलिरहेको छ । आम दर्सक ले पल शाह छुटाउन प्रदर्सन गरिरहेको छ् । आउनुश हेरै सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन्।पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्काररु भन्दै संसदमा आक्रोश पोखेकी उनले भनिन्, ‘हाम्रै पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको घटनामा पनि स्वार्थ मिलुञ्जेल कसैलाई मतलव भएन। स्वार्थ नमिलेपछि बलात्कार अभियोगमा महरालाई ६ महिना जेल कोचियो। ‘