वरिष्ठ नृत्य निर्देशक कमल राई भन्नु हुन्छ ” जीवनमा जहिले एउटै कहिल्यै पनि हुँदैन, पललाई अहिले साथ सपोर्ट को खाचो रहेको छ। नहुनु पर्ने कुरा भएको छ। उनी त्यस्तो मान्छे पनि हैनन्। पललाई फिल्म खेलाउनको लागि साइन गर्न मात्र बाकी रहेको छ। सिक्किम को टिमले उनलाई सार्है नै मन पराउनु हुन्छ त्यसैले उहालाई फिल्म खेलाउने कुरा भैसकेको छ

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस