आफ्नै परिवारले समेत साथ दिएका छैनन् भने पराईले कसरी साथ दिउन् ।भर्खरै १६ वर्ष लागेकी दाङ जिल्लाकी अञ्जली चौधरी अहिले मृ त्युको मुखमा छिन् ।आफन्त र बुबाको समेत साथ नपाएकी उनी अहिले आमाको मात्र साहरामा बाँचिरहेकी छिन् ।

छोरी बिरामी भएपछि साथ सहयोग गर्नुको साटो उल्टै हप्काउने र हेप्ने गरिरहेका छन् उनका श्रीमानले ।पहिलेको श्रीमानको मृ त्यु भएर अर्कासंग विवाह गरेकी थिइन् अञ्जलीकि आमाले ।अहिले उनैले वास्तै नगरेपछि छोरीको जीवन बचाउन निकै गारो परेको छ उनलाई ।

दुई वर्षदेखी निकै बिरामी परेकी अञ्जली अहिले नाजुक अवस्थामा छिन् ।आमाले सबै सम्पत्ति छोरीकै उपचार गराएर सकिसकिन तर उनको बिमार ठिक भएको छैन ।

अञ्जली अहिले हिड्न पनि सक्दिनन् ।उनको घाँटिमा पनि समस्या छ ।उनी बोल्न पनि सक्दिनन् ।यति धेरै रोग र बिराम भएकी उनीलाई आमाले धेरै गर्दापनी बचाउन मुस्किल परिरहेको छ र अहिले सहयोग माग्दै हिडिरहेकि छिन् ।

भिडियो हेर्नुस् :-