गायिका समिक्षा विगत २/३ महिना गञ्चुब बसिन्। सासै गीत पनि गाइनन्। तर अहिले गायिका समीक्षा अधिकारीले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा युट्युब ट्रेन्डिङको स्क्रिनसट सेयर गर्दै लेखिन्, ट्रेन्डिङ ।

उनको स्वर रहेको गीत ‘चिना र जोखाना’ युट्युब ट्रेन्डिङको ४६ नम्बरमा परेको जानकारी दिँदै उनले फेसबुकमा स्क्रिनसट पोष्ट गरेकी हुन् ।

जुन ११ मा उनले गीतको युट्युब लिंकसहित आफ्नो तस्बिर फेसबुकमा पोष्ट गरेकी थिइन् । जुन १० पनि उनले ११ मा पोष्ट गरेको लिंक सेयर गरेकी थिइन् ।