काठमाडौ – धादिङ जिल्ला का १४ वर्षे बालक बिहान १० बजे तिर भात खाएर गयका कता गय केहि अत्तो भएन हराएको १६ दिन भएपछि आमा रुदै मिडियामा आउनु भएको छ।

सानोमा दुख गरेर हुर्काएको छोरो हराउदा आमा निकै भावुक भएकि छन। उनको गुनासो पुलिस चौकीमा रिपोर्ट पनि गरेयौ तर प्रसासन ले सुनेन भनेर गुनासो पनि गरेकी छन।किसोर गुरुङ नाम गरेका बालक खोजि दिन आमाले आग्रह गरेकी छन ।