झापामा ट्र्याक्टरले ठ“ क्कर दिँदा ९ वर्षीय बालकको मृ- त्यु भएको छ । गौरादह नगरपालिका-१ का ९ वर्षीय गौरव अधिकारीको मृ- त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार सोमबार साँझ ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्र्याक्टरले अधिकाराई ठ“’क्कर दिएको हो । घा`इते अधिकारीलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

प्रहरी नायब उपरीक्षक पाठकका अनुसार अधिकारीको उपचारको क्रममा मृ- त्यु भएको हो । प्रहरीले कमल गाउँपालिका-१ का २६ वर्षीय ट्र्याक्टर चालक विनोद चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

याे पनि, तनहुँको भानु नगरपालिका–२ का दुई युवकको माछामा- र्ने क्रममा आईतबार डु `बेर मृ`त्यु भएको छ । २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृ` त्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डु- बेर मृ- त्यु भएको उहाँले जानकारी दिनुभयो । मृ- तक दुवै जनाले नाताले दाजु र भाई हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मा- र्न गएको र दुवै जनाको मृ- त्यु भएपछि गाउँ शो- कमा डु- बेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो ।

दिउँसो ४ः३० बजे दाजुभाई माछा मा- र्न गएकोमा स्थानीयले मृ- त अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो । साँझ ७ बजे खोलाबाट श- व निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै छ । सो ठाउँमा गहिरो रह भएकोले पहिले पनि मानिसको डु- बेर मृ- त्यु हुने गरेको स्थानीय वासिन्दा बताउँछन् ।