काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बि’ग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको काठमाण्डौंको मेडिसिटीमा उपचार समेत गरिएको थियो तर उनको त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो । प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सिताको थप उपचारका लागि यसअघि पनि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा स’मस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पत्नी सीता दाहालको उपचारका लागि पुस २० गत मुम्बइ गएका प्रचण्ड तत्कालै नेपाल फ’र्किएका थिए । यसपछि उनको स्वास्थ्यमा सुधार आएको अनुमान गरिएको थियो ।

तर, उनलाई बि’रामी अवस्थामै घर फर्काइएको थियो । लामो समयदेखि बि’रामी रहेकी दाहाल पत्नी सीता दाहाल थप उपचारका लागि मुम्बइ लगिएको थियो। यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई पछिल्लो पटक मुम्बइ लगिएको हो ।पत्नी सीतालाई उपचारकै क्रममा छो’डेर प्रचण्ड स्वदेश फर्केका थिए ।

प्रचण्डकी छोरी रेणु दाहालले फेसबुकमा आमाको सि’कि’स्त अवस्थाको तस्वीर राख्दै आमा भनेर दुई वटा लभ इमोजी राखेकी छिन् । उनको स्टाटसमा सर्यौ कमेन्टहरु स्वास्थ्य ला’भको कामना गर्दै आएका छन् । तस्वीरमा दुई छोरीहरु आमासँग देखिन्छन् ।सिताको अवस्था तस्वीरमा नि’क्कै सि’किस्त जस्तो देखिएको छ । सिता दाहालको स्वास्थ्य लाभको कामना।