काठमाडौं । बाबु–छोरीको स’म्ब’न्ध पवित्र सम्बन्धहरुमा एक हो ।
तर कहिलेकाँही समाजमा मान्छेको भे’षमा जनवार ब’सिरहका हुन्छन्, जसलाई स’म्ब’न्धको कदर हुँदैन ।
यस्तै एक घटना भारत, उत्तर प्रदेशको मेरठको सरुरपुर क्षेत्रको गाउँमा देखा परेको छ ।
त्यहाँ बाबु–छोरीलाई गाउँलेहरूले खेतमा अ’नैतिक का’म ग’रिर’हेको अवस्थामा रं’गेहात प’क्राऊ गरेका हुन् ।
त्यसको भिडियोसामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना प्रहरी चौकीसम्म पुगेको छ ।
तर प्रहरी अझै पनि यस विषयमा कारबाही गर्न सकिरहेको छैन ।
जानकारी अनुसार गाउँलेहरूले आरोपितलाई सम्झाउने कोसिस पनि गरेका थिए ।
तर उनीहरू गाउँलेहरुमाथि जा’इला’ग्न थाले, जसले गर्दा भा’गदौ’ड भ’यो । भिडियो भाइरल भएपछि सावधानीको रूपमा प्रहरी तैनाथ गरिएको जनाइएको छ ।
गाउँलेहरूले उक्त भाइरल भिडियोलाई आधार बनाएर आरोपी बाबुलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुका अनुसार गत १० बर्षदेखि गाउँमा यस्तो ग’लत का’र्य भ’इरहेको थियो जुन बिहीबार बिहान पर्दाफास भयो ।
गाउँलेहरूले बुबा–छोरीलाई खेतमा उक्त गलत कार्य गर्दै गर्दा फेला पारे अनी भिडियो बनाए । यो भिडियो सामाजिक सञ्जालमा नराम्ररी भाइरल भइरहेको छ ।
सावधानीका रूपमा आरोपीको घरमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीका अनुसार यो कुरा उच्च अधिकारीहरुको नजरमा परेको छ ।
कुन से’क्सन अनुसार कारबाही गर्ने भन्नेमा छलफल भइरहेको जानकारी गराइएको छ । यस घटनालाई लिएर आरोपीविरुद्ध गाउँलेहरु रि’सले आ’गो भ’एका छन् ।