काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प भएको हो ।

काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । काठमाडौं बासीहरु बिहानै आएको भूकम्पले त्रशित बनेका छन् ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ।