कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला भन्ने ठाउँमा एकदमै अ”च”म्मको घटना घटेको छ । प्राकृतिक रुपमा मानिसले या त पुरुष या महिलाको रुपमा जन्म लिएको हुन्छ र बि”र”लै मानिस ते”स्रो”लि”ङ्गि पनि रहने गर्दछन जुन कुरालाई समाज अझैपनि सजिलै स्विकार्न तयार देखिदैन ।

आजको घटना भने एक पुरुषलाई लि”ङ्ग परिबर्तन गरेर कसरी महिला बनाईयो भन्ने बिषयमा रहेको छ । सुरेन्द्र सिहं माल नाम गरेका एक ब्यक्ति जो जन्मले पुरुष थिए तर अहिले भने उनि एक महिला बनेका छन । उनको अपहरणपश्चात उनलाई एक महिला बनाईएको कुरा उनले बताएका छ्न ।

दुईचार पैसा कमाउन भनी भारत गएका सुरेन्द्रले गेष्टहाउसमा काम गर्ने क्रममा एक नेपाली तेस्रोलिङ्गिलाई भेट्छन र उक्त तेस्रोलिङ्गिले उनलाई धेरै पारिश्रमिक दिने लो”भ देखाई आफ्नो घरमा काम गर्न अनुरोध गरेको उनले जानकारी गराए । उनलाई ते”स्रो”लि”ङ्गीहरुले घरमा राखेर नग्न भई आफ्नो शरीरका अ”ङ्गहरु देखाएको उनको भनाई छ ।

आफुलाई ज”ब”र्ज”स्ती तिन पुरुष र दुई ते”स्रो”लि”ङ्गि मिलेर अ”प”ह”र”ण गरी आफुलाई एकमहिनासम्म चन्दिगढमा राखेर अ”ने”कतरहका पि”डा र या”त”ना दिएको उनले बताए । किन भा”गी”स भनेर कु”ट”पि”ट गरेको र त्यसपछि जम्मु पठाईदिएको र आफुलाई केटि बनाईदिएको उनको गु”ना”सो रहेको छ ।