लोकप्रिय मोडल कविता राय जो पछिल्लो समय निकै नै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। उनी निकै नै राम्री पनि रहेकी छिन् ।

उनलाई पछिल्लो समय पल साहको प्रेमिका भनेर हल्ला चलेको छ। त्यस्तो हल्ला चलिरहँदा उनी पल साहलाई भेट्नका लागि कारागार पुगेकी छिन।

त्या पुगिरहादा पल साह सँग निकै बेर कुराकानी भएको छ। उनी भन्छिन् बास्तबमा हामी बीच त्यस्तो केही सम्बन्ध नभएको बताउँछिन्। धेरै बेर कुरा हुँदै गर्दा उनी रुँदै निस्किएकी थिइन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस