पल जिल्ला बाटै तुरुन्तै छुट्ने उच्चका वकीलले नै खुलासा गरेका छन्। सबै काम जिल्ला बाटै हुने भएकाले त्यो सबै काम गर्न बाकी रहेको छ। त्यो सबै जिल्ला बाट नै हुने र पल छिट्टै छुट्ने कुरा उच्च अदालतका एक वकिलले बताएका छन्।।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन्

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस