काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृ“ त फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृ“ त फेला परेका हुन् । मृ“ त फेला परेका युवक र युवतीको श“ व नजिकबाट प्रहरीले वि“ षादीको बट्टा समेत ब`रामद गरेको छ । उनीहरुको मृ“ त्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृ“ त फेला परेका छन्, मृ“ तकको श“ व नजिकबाट वि“ षादीको बट्टा समेत ब`रामद भएको छ’ काठमाडौं उपत्यका अप`राध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घ`टनाबारे थप अनुसन्धान हुँदैछ ।’

याे पनि, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ थियो । गत साताको तुलनामा हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार १२ सय ९० रुपैयाँ प्रतितोला छ । जुन, हिजो आइतबार १२ सय ७५ रुपैयाँ थियो ।