याँ महिला हैन पुरुष ब ला त्कार भैराछ, बरु मलाई थुन्नुस पललाई बाहिर निकाल्नुस (भिडियो सहित)

सामाजिक अभियन्ता शर्मिला वाईबाको नेतृत्वमा यतिबेला पल शाहको रिहाईको माग गर्दै माइतीघर मण्डलामा ठुलो जु लुस पश्चात् मिडियामा आएकी छिन्। उनी पल शाह थु नामा परे देखि नै लगातार पल को पक्षमा निरन्तर बहस देखि लिएर आन्दोलन गरिरहेकी छिन् विगत केही महिना देखि।

उनी यसो भन्छिन्,’ पलको लागि हामीले यो आ न्दो लन यस्तो तरिकाले तातिरहेको छ धेरैं भन्दा धेरै युवाहरू अहिले हामी माझ जोडिन पुग्नु भएको छ र सबैको एउटै आवाज रहेको छ अहिले की पल शाह छिटो भन्दा छिटो रिहाई हुनु पर्यो भन्ने त्यसैले अब हामी पछाडी हट्ने छैनौ।’

त्यस्तै शर्मिला वाईबाका अनुसार पल शाहको अहिले रहेको वकिलले निकै नै ढिलाई गरिरहेको हुनाले उनीहरूले अहिले पलको वकालत गर्नका निमित्त अर्कै अधिवक्ता सुरेन्द्र पौडेललाई झिकाउने कुरा भइरहेको बताएकी छिन् । त्यस्तै शर्मिला वाइबाले सुरेन्द्र पौडेलले पलको वकालतका लागि लाग्ने खर्च सबै दिने भनेर निर्णय गरेकी छिन।

अस्ती बिहीबार पल शाह किन छुटेनन् भनेर सोध्दा शर्मीला यसो भन्छिन्,’ त्यो त एकदम धेरै चलखेल भएकै हो किन भने मलाई के लाग्छ भने वकिलहरुलाई पैसा नै नपुगेर न छु टाएको जस्तो पनि लाग्छ। तेसैले पल शाहलाई एकदमै ष ड्यन् त्र पुर्वक तरिकाले फसाइरहेको जस्तो लग्छ तेसैले हामीले सबै एकजुट भएर यस्तो कुराको भण् डा फोर गर्न तर्फ लाग्नु पर्छ।’

त्यस्तै पल शाहको परिवारको बारेमा उनी यसो भन्छिन्,’ हामीले अनि पल को त्यस्तो माया गर्ने दर्शक हरू छन् तर पलको परिवारले चाई के हेरेर बसिरहेको छ किन उनीहरू मिडियामा आउन डरा इ रहेको छन् । उनीहरू आफ्नै छोरालाई अन् या य परिरहेको छ भने बाहिर आउनु पर्यो हामी सँगै तर वहाँहरू भागी भागी हिड्ने गर्नु पर्दैन।’

हेर्नुस् भिडियो