तनहुँ बाट भर्खरै आयाे यस्ताे दु:खद खबर, एक जना बालककाे मृ`त्यु !

तनहुँमा ग्यास सिलिन्डर प“ ड्कि“ एर आ“ गलागी हुँदा एक जना बालिकाको मृ- त्यु भएको छ।

शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर प- ड्“ कि`एर एक जनाको मृ- त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

ग्यास सिलिन्डर प“ ड्- किँदा आ“ गला- गीमा परी शिवनारायणकी ११ वर्षीया सुवेक्षा केसीको मृ- त्यु भएको हो। उनको घ- टनास्थलमै मृ- त्यु भएको खड्काले बताए । प्रहरीले घ- टना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । तस्बिर; साङ्केतिक

याे पनि, चर्चित लोकदोहोरी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेकी छन् । केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी हुन् । उनी निकट स्रोतका अनुसार दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका हान्निएका हुन् ।

उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् । अमेरिका उड्नुअघि टि`कटकमा म`र्म`स्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् । उक्त भिडियोमा उनी भावुक सुनिएकी छन् ।

भिडियोमा दुराले भनेकी छन्, ‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्यायाे । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् । म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’ याे भिडियाे पनि हेर्नुस्:-