अभिनेता पल शाहलाई रिहाइको मा’ग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्र’ष्टाचार अन्य गर, नि’र्दोषलाई फ’सा’उन पाइँदैन, पुरुष हिं’सा बन्द गर, पल शाहलाई न्या’य दे, पुरुषको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक ना’बा’लिग गायिकामाथि ब’ला’त्कारको आ’रोपमा प’क्रा’उ परेका शाह हाल थु’नामै रहेका छन् ।

अभिनेता शाहले साधारण तारेखमा रि’हा गर्नका लागि गरेको मा’गलाई अदालतले अ-स्वीकार गरेको हो । अब कम्तिमा फै’सलासम्म अभिनेता शाह थु’नामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर मु’द्दा ल’ड्न पाउने मा’ग गरी उच्च अ’दालत पोखरामा पु’नरावेदन गरेका थिए ।

बिहीबार भएको सुनवाइमा ‘पी’डित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले ब’ह’स गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते प’क्रा’उ परेका थिए ।

एक १७ वर्षीया कि’शोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार ज’ब’र्जस्ती क’र’णी र यौ’न दु’र्व्य’वहार गरेको आ’रोप लगाउँदै गत फागुन ११ मा तनहुँ प्रह’रीमा जा’हेरी द’र्ता गराएका थिए । फागुन १५ मा शाह प्रह’रीको सम्पर्कमा आएका थिए । प्रह’रीले अ’दा’लतबाट गत फागुन १५ मा ७ दिन, फागुन २२ मा १२ दिन र चैत ४ मा ५ दिनको म्या’द थप गरी हि’रा’सतमा राखेर अ’नु’सन्धान गरेको थियो ।

कि’शो’रीका बुबाले फागुन १६ मा पूर्वी नवलपरासी प्र’ह’रीमा पनि सोही प्रकृतिको जा’हेरी दिएका थिए । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर ब’या’न लिइएको थियो । उनी’विरुद्ध त्यहाँ पनि ज’ब’र्जस्ती क’र’णीको मु’द्दा द’र्ता भएको छ ।