पोखरा बात जोमसोमका लागि उडेको तारा एयर को विमान दुर्घटनामा खटिएका नरेन्द्र साहिका अनुसार त्यो ठाउँ चौरी चराउने लेक भनिएको छ ।

विमान पहाडमा ठोकिएको हो आधा पछाडिको भाग खोल्सामा भेटिएको थियो भने बीचको भाग माथि डाँडामा रहेको थियो। किस्मी थापा (ऐयर होस्टेस ) सहित ८ जनाको श”व त्यही खोल्सामा रहेको थियो।

यो सँगै सबै रेकर्ड गर्ने ब्ल्याक बक्स पनि भेटीएको छ। राइट टर्न गर्नुपर्ने मा राईट टर्न भएर दु”र्घटना भएको जनाइएको छ।

हेर्नुहोस भिडियो