२४ घण्टापछि तारा एअर दुर्घटनाकाका क्रममा भएका मृ”तहहरुको उद्दार गरिएको छ । दु””र्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको श”व बटुल्दै धमाधम उ”द्दार गरेका छन् ।

उ”द्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा सटिएका सुरक्षाकर्मीले बताएका छन्।

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दु””र्घटना हुँदा ज्यान गुमा””एकामध्ये हालसम्म १४ जनाको श””व फेला परेको जनाएको छ ।

हेर्नुहोस भिडियो