पाेखरा विमानस्थलमा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घ“टना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् । विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए ।

प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घ“टनामा मानविय क्ष`ती भएको छैन ।

याे पनि, काठमाडौंमा घरको छ`तबाट खसेर एक जनाको मृ`त्यु भएको छ । अन्दाजी ६० वर्षीय महेश पन्तको मृ- त्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार सोमबार लाजिम्पाटमा रहेको घरको छ`त`बाट ख`सेर पन्तको मृ- त्यु भएको हो   ‘बिहान हामीलाई करिब छ बजेतिर घ`टनाबारे खबर आएको थियो’ उनले भने,‘घ`टनाबारे सूचना पाउनासाथ डाक्टरको टोलीसहित प्रहरी घ`टनास्थलमा पुगेको थियो ।’

पन्तको श`व पो`ष्टम`र्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक मैनालीले बतााए । प्रहरीले घ`टनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।