काठमाडौंमा घरको छ`तबाट खसेर एक जनाको मृ`त्यु भएको छ । अन्दाजी ६० वर्षीय महेश पन्तको मृ- त्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार सोमबार लाजिम्पाटमा रहेको घरको छ`त`बाट ख`सेर पन्तको मृ- त्यु भएको हो ‘बिहान हामीलाई करिब छ बजेतिर घ`टनाबारे खबर आएको थियो’ उनले भने,‘घ`टनाबारे सूचना पाउनासाथ डाक्टरको टोलीसहित प्रहरी घ`टनास्थलमा पुगेको थियो ।’

पन्तको श`व पो`ष्टम`र्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक मैनालीले बतााए । प्रहरीले घ`टनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

याे पनि, तारा एअर दुर्घटनाका २४ घण्टापछि मृ`तहहरुको उद्दार गरिएको छ । दुर्घ`टनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृ`तकहरुको श`व बटुल्दै धमाधम उद्दार गरेका छन् ।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घ`टनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ।

उद्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घा`इतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा खटीएका सुरक्षाकर्मीले बताए । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घ`टना हुँदा ज्या`न गुमाएकामध्ये हालसम्म १४ जनाको श`व फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार उनीहरूको श`व भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रीको अझै श`व फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घ`टना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । विमान दुर्घ`टना मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।