स्वतन्त्र उ्मेदवार रही धरानमा मेयर बनेका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै उनी काममा लागि सकेका छन्।

यसै बीच आज धरानका विभिन्न ठाउँमा सडक सरसफाइमा लाग्नु भएको छ। यसै बिचमा आफैले नै बडार्नु भएको थियो।

यसै बीच उहाले फिल्डमै गएर काम गर्ने समेत प्रतिबद्धता बेक्तगर्नु भएको छ। उनीलाई सबैले सम्मान साथै आस पनि गरेका छन्। उनले त्यो पूरा गर्ने विश्वास समेत गरेका छन्।

हेर्नुहोस भिडियो :–