काठमाडौ । सर्वोच्च अदालतको फै,सला पछि नयाँ सरकार गठनको तयारी थालेका आन्दोलनरत’ नेकपाका प्रचण्ड नेपाल पक्षलाई झ,ट्का, लाग्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राजिनामा माग्दै नयाँ प्रधानमन्त्री खोजीमा रहेका प्रचण्ड नेपालले’ कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव’गरेको समाचार सार्वजनिक भएको थियो ।”

“तर विहिवार बसेको कांग्रेस, पदाधिकारी’को बैठकले सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था नै नआएको निष्कर्ष निकालेको छ । बुधवार ‘बुढानिलकष्ठ स्थित देउवा निवासमा पुगेर प्रचण्ड नेपालले ‘देउवासंग सत्ता साझेदारीवारे छलफल गरेका थिए । देउवाले त्यसवारेमा पार्टीमा’छलफल गरेर निर्णय दिने बताएका थिए । **समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***