काठमाडौं- अमेरिकाको टेक्सासस्थित ह्यु’स्टनकी आयाना वि’लियन्सले गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै सबैभन्दा लामो नङको रेकर्ड राखेकी थिइन्। सन् २०१७ मा उनको नङ १९ फिट लामो थियो। त्यो नङमा नेल पो’लिस लगाउन २० घण्टा लागेको थियो।

यस वर्षसम्म पनि उनको नङ विश्वकै लामो थियो। हालै गरिएको मापनमा उनको नङ २४ फिट ०७ इन्च लामो थियो। यति लामो नङ बनाउन ३० वर्षसम्म नङ पा’लेकी थिइन्। यतिबेला भने उनले नङ का’टेकी छिन्। उनको नङ फ्लो’रिडाको ओ’र्लान्डोस्थित संग्राहलयमा राखिने सी’एनएनले जनाएको छ। अब भने उनले ६ इन्चसम्म मात्र नङ पा’ल्नेछिन्। भिडियो

थप समाचार –म्यान्मारको जु’न्ता सरकारले सैनिक वि’द्रो’हको वि’रो’ध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो समयमा सैनिक वि’द्रो’हका वि’रु’द्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई प’क्राउ गरेको बिहीबार बताइएको छ ।

ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पा’इङ ता’खोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सै’नि’कले वि’द्रो’ह गरेर सत्ता ह’त्या’एको वि’रो’धमा कार्यक्रम गर्दै आएका थिए ।

अहिले म्यानमारमा वि’रोध प्र’दर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले प’क्राउ गरेर थु’नामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अ’पद’स्थ गरी सेनाले सत्ता लिएको छ ।

त्यसका वि’रु’द्धमा म्यान्मारमा शुरुदेखि नै वि’रो’ध भइरहेको छ । सै’निक सरकारका वि’रुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र ब’र्गका ना’गरिकहरुले सडक सं’घ’र्षलाई जारी राखेका छन् ।उनी म्यानमारको या’ङ्गुनबाट द’क्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सै’निकका ट्रकमा करिब ५० जना सेना आएका थिए ।

ती कलाकारकी बहिनी थि’थि लि’विनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ । उनलाई बिहीबार बिहानै नि’वासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार वि’रा’मी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ ल’गेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।