सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक ए’न्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले वि’रामी हुनबाट बचाउँछ। किसकिस र त्यसको पानीलाई कलेजो र कि’ड्नीको बि’रामीलाई नि’को पार्न प्रयोगमा आइरहेको छ।

किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र कि’ड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हा’निकारक पदार्थ सबै बाहिर निस्कन्छन्। किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दु’रुस्त हुन्छ ।

र’गत सफा हुन्छ । ए’सिडीटी कम हुन्छ । हृ’दय बलियो हुन्छ र ख’राब को’लेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन सकिन्छ ।

किसमिसको पानी बनाउने विधि-प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् ।दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् ।

यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ ।सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ ।जुन स्वास्थको लागि हानिकारक हुन्छ ।यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ।