काठामाडौँ । चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह गरेका छन् । गायक पशुपति शर्माले सुन्दरी सगुन शाहीसँग विबाह गरेका हुन्। गायक शर्माको यो विबाह वास्तविक नभई उनको नयाँ गीत म म .रें भनेको एक दृश्य हो । भिडियोमा चर्चित लोकगायक पशुपति शर्माले आफ्ना जीवनका भोगाइहरुलाई निकै रोचक ढंगल प्रस्तुत गरेका छन् ।

विवाह भन्दा पहिले नै यी चर्चित अभिनेत्रीको पेट फुल्दै जान थालेपछि भयो यस्तो खुलासा….
एमी ज्याक्सन लन्डनमा बस्दै आएकी छिन् । एमीले आफ्नो इन्स्टाग्राममा गर्भा, वस्थाका फोटो साझेदारी गरेकी छिन् । जसमा उनी हल्का निलो पोशाकमा धेरै सुन्दर देखिएकी छिन् ।

२७ वर्षीया एमी विवाह अघि ग र्भ, वती थिइन। उनले सोशल मिडियामा उनको ग, र्भाव, स्थाका बारेमा जानकारी दिएकी थिइन । इन्स्टाग्राममा जानकारी दिँदै एमीले एउटा तस्वीर साझा गर्दै म आफ्नो घरको छानामा उभिएर कराउन चाहन्थें र मैले यो अवसर आमाको दिनमा पाएँ।

तपाईलाई जानकारी गराउँ आमा दिवस मा।उनको लामो समयको प्रेमी जर्ज पियान्टोसँग इन्गेजमेन्ट, यो जर्ज र एमीको पहिलो बच्चा हो। एमी ज्याक्सन र जर्ज पहिलो पटक २०१५ मा लन्डनमा एक साथीको साथ भेट भएका थिए । यस पछि, उनीहरूको सम्बन्ध सुरु भयो । पाश्चात्य मुलुकमा बच्चा जन्माएपछि मात्र बिबाह गर्ने चलन जस्तै बन्दै गएको छ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फि’गरलाई लिएर चर्को आ’लोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आ’लोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिग’र थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।