काठमाडौ । अहिले राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरुमा स्थानियलाई निकै ड’रलाग्दो अवस्था छ । वर्दियामा स्थानिय प्रशासनले साँझ परेपछि एक्लै न’हिड्न आग्रह गरेको छ । जंगली जनावरका कारण सर्वसाधारण जो’खिममा परे पछि यस्तो आग्रह गरिएको हो ।

हालै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको छ । जुन अहिले भाइरल भइरहेको छ । चितुवा र मोटरसाइकल ठ’क्कर खाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।यो घटना भारतको रा’जस्थानमा भएको हो । मोटरसाइकलले एक चितुवालाई ठ’क्कर दिएको तस्बिर एक जनाले लिएका छन्।

हरेक एं’गल र अवस्थाको तस्बिर सार्वजनिक भएपछि त्यो भाइरल भएको हो । भारतीय समाचार संस्था टाइम्स अफ इन्डियामा यो तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले चितुवालाई ठ’क्कर दिएको तस्बिर भाइरल भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अ’ड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जाने क्रममा घ’टना भएको हो। भ’क्तालु सवार बाइक र बाटो का’ट्’न खोजिरहेको चितुवा ठो’क्किएपछि बाइकसँगै मानिसहरु तथा उक्त चितुवा ल’डे’का थिए।

यस दु’र्घटनामामा परेर तीनै जना सामान्य घा’इ’ते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफर सफल भएका छन्। मुम्बईका वा’इल्डला’इफ फो’टोग्राफरले खि’चेका तस्बिरहरु यतिबेला सामाजिक सन्जालमा भाइरल भएका छन् ।दु’र्घटनापछि चि’तुवा मान्छेलाई आ’क्र’म’ण नगरी जंगल तिर भा’गेको थियो।