एजेन्सी । चर्चित टिभी सिरियल साथ निभाना साथियाकी नायिका गोपी बहु सोसल मिडियामा भने हट हट तस्विर सेयर गरेर चर्चामा आउने गर्छिन् । सिरियलमा संस्कारी बुहारीको भुमिका निभाएपछि धेरै मन मस्तिस्कमा बास बस्न सफल भएकी उनले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् ।

उनको जस्तो अभिनय छ त्यस्तै रहेको छ उनको डान्स पनि । साथ निभाना साथियामा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको हो । शिवसागर असम रहने उनले औपचारिक पढाइ पनि असाममै गरेकी हुन् । देवोलीनाले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् । अहिले उनले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । हेर्नुहोस भिडियो