इपिएस प्रक्रिया मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत चौकुने– ४ बिजौराका गगन रावलको सोम बार राति नि’धन भएको थियो ।हृदयघा’तका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ’त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको थियो ।

उनको मंगलबार राति स्थानीय समय अनुसार साढे २ बजे मृ’त्यु भएको जानकारी प्राप्त भएको थियो । दक्षिण कोरियामा ४ वर्ष १० महिना बसि सकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए । उनकाे मृत्यू पश्चात उनकी प्रेमिका ले उनलाई लेखेको मन् छूने यो स्टाटस ले सारा नेपालीको मन रुवाएको छ ।

“के भयो के यस्तो मलाई विश्वास लागिरहेको छैन तिमि यो संसारमा छैनौ भनेर यति चाडै छोडेर जानु थियो भने माया किन लगायौ अब तिमि र मैले देखेको सपना कसरी पुरा हुन्छन्? यदि जानु नै थियो भने मलाई नै साथमै लगेर जानु नि किन यो संसारमा एक्लै छोडेर गयौ मलाई माया गर्ने तिमि बाहेक कोही छैन यो संसारमा खोइ कसरी स’म्हाल्छू आफुलाई ठिकै छ तिमि म भन्दा अगाडी गयौ अब म पनि आउँछु तिमि सँगै अनि हाम्रो सपनाहरू उतै पुरा गरमला ।

कान्छु ’पिलिज़ आउन फर्किएर हामी वैशाख मा बिहे गर्ने भनेको होइन र किन यस्तो गरेऊ किन छोडेर गयौ दैव पनि कति नि’ष्ठुरी रहेछ चोखो माया गर्ने लाई कहिले साथमा बा’च्न दिँदैन अरू म के लेखूँ मा नि’शव्द छु यो कुरा झुटो हो भने नि हुनुन्थ्यो कसैले ?? ”