काठमाडौं। कहिलेकाहीँ चो’रीका विभिन्न अनौठा घ’टनाहरु भेटिन्छन् । चो’रहरुका विभिन्न अनौठा ह’र्कतहरु सार्वजनिक हुन्छन् । यस्ता घ’टनाले अन्तर्राष्ट्रिय स्त’रमै चर्चा पाउँछन् । यस्तै विचित्र घ’टना पछिल्लो पटक थाइल्याण्डमा भएको छ ।

यहाँ एक चो’र चो’री गर्नको लागि एउटा घरमा छि’रे । तर, घरमा एसी च’लिरहेको पाएपछि आ’नन्दले सुत्नको लागि लो’भिए र त्यहीँ सुते ।यो कोठा घरधनीकी छोरीको थियो । टि न्यूज सु’रिनका अनुसार घटना थाइल्याण्डको सेन्ट्रल प्रान्तको हो । यहाँ २२ वर्षका एक युवक रातको २ बजे चो’री गर्ने नि’यतले घरमा पसे ।

तर, उनलाई नि’द्रा लागेपछि उनले घरको ए’सी अन गरे र त्यहीँ भएको बे’डमा सु’ते । बिहान जब घ’रमालिक उ’ठे उनी च’कित परे । कोठामा ए’सी चलिरहेको थियो र त्यहाँ बे’डमा एक व्यक्ति सु’तिरहेका थिए ।यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छो’री घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो ।

मा’लिकले झ्या’लबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सु’तिरहेको देखेपछि पु’लिसलाई बोलाए । जब ती चो’रलाई उ’ठाइयो उनी आँखा मि’च्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन ।रो’चक कुरा त के भने जुन घरमा चो’र स’माथिए त्यो घर पनि पु’लिसक’र्मीकै थियो ।

रि’पोर्टका अनुसार यी चो’रले त्यो घरबाट केही मू’ल्यवान सामान चो’री गरेका थिए । तर, यही क्रममा नि’द्रा ला’गेपछि चो’र सु’तेका थिए । उनको नि’द्राले उनलाई स’मस्यामा पा’र्यो र उनी पक्राउ परे । पु’लिसले अहिले सो’धपुछ गरिरहेको छ ।