बलि’उडमा केही यस्ता नायि’काहरु छन्, जसला’ई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनी’हरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ ।
बलिउडका निकै चर्चित नायिका’हरु दिपिका पादुकोण र प्रियं’का चोपडाले आफ्नो वि’वाह निकै धुमधामसँग गरे ।

उनीहरु’ले आफ्नो विवा’हमा निकै म’हंगो गहना पनि लगाए । भारतीय सञ्चार माध्य’मका अनुसार दीपिकाले विवाहको स’मयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् । महङ्गा गहना लगाउ’नमा प्रियंका पनि अगाडि छिन् ।

मिडिया रि’पोर्टका अुन’सार उनले आफ्नो ब्याचलर पार्टी’मा १० करोड भारुको गहना लगाएकी थिइन् । त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवा’जमा फरक फरक गहना लगा’एकी थिइन् । जुन निकै मह’ङ्गा थिए । सोनम कपूरको पनि इन्गे’जमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो ।