बिक्रम सम्बत २०७७ कसैलाई शुभ रहेन । यसैले सबैजना नयाँ बर्ष २०७८ को प्रतिक्षामा छन् । साथै यो नयाँ बर्षमा आफ्नो भाग्य कस्तो रहला भनेर जान्न पनि इच्छुक छन् । सबैको यो इच्छा पूरा गर्न ज्योतिष दीपक सुवेदीले नयाँ बर्ष २०७८ सालको राशिफल लिएर आउनु भएको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सिद्ध भविष्यवाणी गरी ज्योतिषीय फलादेशको फाँटमा राम्रो दख्खल राख्नसफल भएका ज्यो. दीपक सुवेदीले गर्नुभएको वार्षिक राशिफलको भविश्यवाणी यहाँको लागि प्रस्तुत गरिएको छ ।

आशा छ राशिफल हेरेर आवश्यक जानकारी लिएर लाभ उठाउन सक्नु हुनेछ । ज्यो. सुवेदीले राशिफलको साथमा ज्योतिष विज्ञान, आयुर्वेद अथवा आरोग्य विज्ञान, धर्म अध्यात्म एवं योगदर्शनसँग सम्बन्धित विभिन्न खालका जनहितकारी सामाग्रीहरु समेत आफ्नो युट्युव च्यानलमा राख्ने गर्नुभएको छ ।

नयाँ वर्ष २०७८ को सन्दर्भको वार्षिक राशिफल लिने क्रममा पनि हामीले ज्यो. दीपक सुवेदीको राशिफललाई लिएका छौं । पाठक एवं दर्शक र श्रोता वृन्दले हेरेर आफ्नो सुझाव कमेन्टमा दिनुहोला ।