सेवा खबर काठमाडौ : काठमाडौको माइती घर मण्डलामा टीकापुर घ’ट’नामा दो’षी ठ’ह’र भई का’रा’गा’र च’ला’न भएका रेशम चौधरीको रि’हा’इको माग गर्दै ध’र्ना जा’री छ ।केही दिन देखि माइतीघरमा धर्ना जा’री छ । तस्बिरमा देख्न सक्नुहुन्छ सो धर्नामा गृहमन्त्री रामवहादुर थापा वादल पनि देखिएका छन् ।

वास्तवमा गृहमन्त्री धर्नामा रहेकाहरुलाई भेट्न माइतीघर मण्डला पुगेका हुन् । धर्ना वसेकाहरुसंग कुराकानी गर्न गएका थापा केहीवेर त्यहाँ बसेका थिए । धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगे पछि उनले केहीवेर कुराकानी गरेका छन् ।

नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले स’र्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा ध’र्ना भइरहेको छ ।ध’र्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ ।

२०७२ मा कैलालीको टीकापुरमा एक ना’बा’ल’क’स’हित सात प्रहरीको ह’त्या भएको थियो । चौधरीलाई उक्त घ’ट’ना’को दो’षी ठ’ह’र्‍या’ए’को थियो ।थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् । पछिल्लो राजनीतिक घ”ट’ना’क्र’म पछि अब सत्ता समिकरण परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्तामा आफ्नो वहुमत पुर्याउन विभिन्न दलसंग परामर्शमा छन् । उनले जसपासंग छलफल चलाइरहेका छन्। जसपाले सत्ता समिकरणका लागि रेशम चौधरी रि’हा’इ’लाई पहिलो स’र्त राखेको छ ।

त्यस्तै : भारतमा तिब्र रुपमा फैलिएको कोरोना नेपाल भित्रने ख’त’रा औ’ल्या’उँदै फेरी लकडाउन तर्फ मुलुक जाने हो की भन्ने आ’शं’का बढिरहेको छ । लामो लकडाउन पछि भ’र्खर सुरु भएको सामान्य जनजिवन कोरोनाले फेरी प्रभाव पार्ने देखिएको छ ।फेरी लकडाउन हुन्छ की भन्ने आ’शं’का प्रति अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रष्ट पारेका छन् । उनले अब कोरोनाका कारण लकडाउन नहुने बताएका छन् ।

तर कोरोना भित्रन नदिन र महामारीवाट जोगाउन क’डा मा’प’दण्ड भने पालना गर्नुपर्ने हुन्छ । उनले स्वास्थ्य मा’प’द’ण्ड’लाई पालना गर्ने गराउनेतर्फ भने सरकारले क’डा’इ गर्ने बताएका छन् ।

कोभिड(१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई क’डा’इ गर्ने तर लकडाउन र सीमानाका ब’न्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सिमानाका ब’न्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्।

उनले भने, ‘हामी आ’शं’काबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ।

त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका ब’न्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिलेको यो समयमा उपयुक्त पनि हुँदैन।’