आफ्नो दाईको न्यायको लागि गरेको सा’हसिक कदम पछि अहिले प्रविणको जस्तै अर्को घट’ना पनि सार्वजनिक भएको छ । सदिक्षाले जस्तै प्रहरी प्रशासनवाट कुनै सहयोग न’पाएपछि एक जना महिला आफ्नो घ’टना सुनाउन सदिक्षालाई भेट्न आएकी छन् । उनले सदिक्षाले देखाएको साहस पछि आफ्नो छोराको लागि पनि न्याय खोजिदिन्छन् की भन्ने आशले भे’ट्न आएकी हुन् ।

उनी पनि सदिक्षाकै छिमेकी गाउँकी हुन् । उनको छोरा सञ्जिव भण्डारीको पनि प्रविणकै जस्तै अ’वस्था बनाईको र आफ्नो छोराले न्याय नपाएको आमाले बताएकी छन् । प्रविणको आवाज उठि’रहकै बेला यि आमाले आफ्नो छोराको लागि न्याय खो’जिदिन आग्रह गरेकी छन् ।

उनले आफुलाई पार्टीको केन्द्रिय स’दस्य बताउने युवकले नागरिकताको फोटो कपि मागेको र उनलाई आफ्नो अध्ययनको लागि सह’योग गर्ने बचन दिएका थिए । युवराज वास्कोटाको घरमा आफ्नो छोराको नि’धन भएको भएपनि आफुलाई त्यसवारे समयमै जा’नकारी नदिएको बताइन् ।

उनले आफुलाई सञ्जिवको बाबा ममी मेरो घरमा आ’इदिनु भनेर फोन गरे । त्यपछि आफुले छोरालाई फोन गर्दा छोराको फोन उठेन । उनले फेरी युवराजलाई फोन गरेर मेरो छोराले किन फोन उ’ठाएन भनेर सोध्दा तपाईको छोरा फोन उठाउने अवस्थाको छैन बि’रामी छ तपाई छिटै आउनु भनेर बोलाएपछि आफु गएको ब’ताइन् ।

गाउँभरीका मानिस बो’लाएर भेला गर्दा सम्म पनि आफुलाई नबो’लाएको उनको भनाई छ । उनले छोराको श’व देख्दा स्वभाविक नि’धन जस्तो नलागेको बताएकी छन् । उनले युवराज विरु’द्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान न’गरेको उनको भनाइ छ ।