छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबु’आमा कति खुशी होलान् ? चीनका एक बाबुले आफ्नी छोरी हरा’एको २४ वर्षपछि फेला पारेपछि खु’शीले रोएका छन् । चार वर्षकी छोरी हराएका ती बाबुले अन्ततः दुई सन्तानकी आमा बनि’सकेकी छोरी फेला पारेपछि निकै भा’वुक भए ।

सन् १९९४ मा वाङ मिङचिङ नाम’क व्य’क्ति र उनकी पत्नी लिउ देङयिङ चेङ्दुको सडक किनारामा बसेर फलफूल बेच्ने गर्दथे।एक दिन वाङ खु’द्रा साट्न गए’का बेला चार वर्ष पुग्न १० दिन मात्र बाँकी रहे’की उनीहरुकी छोरी वाङ चिफे’ङ हराइन्।

कतिसम्म भने कुनै दिन हरा’एकी छोरी आफूहरु’लाई खोज्दै आउने आशामा उनीहरुले सो इलाका पनि कहिल्यै छोडेनन्। छोरी खोज्न उनीहरुले कुनै कसर बाँकी राखेनन् तर पनि समयमा भेटेनन् । अन्तत छोरी हराएको २४ वर्ष’पछि फेला पारे । कति”सम्म भने कुनै दिन हराए’की छोरी आफूहरुलाई खोज्दै आउने आ’शामा उनीह’रुले सो इलाका पनि कहिल्यै छोडेनन्।

हरा’एकी छोरी, जो अहिले काङ यिङ’को नामले चिनिन्छिन्, ले आफूसँग मिल्ने तस्वीर देखिन् र छक्क परिन्। अन्ततः हराएको २४ वर्षपछि आफ्ना दुई सन्ता’नसहित उनी बुबा’लाई भेट्न आइपु’गेकी छन्। यतीका समयसम्म उनि कहाँ थिइन् कस्तो अवस्था’मा रहिन यसबारे भने केहि खुला’इएको छैन ।