कोरोना भाइरस सं’क्रमण रो’कथाम तथा नि’यन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि ल’कडाउन गरेको थियो। तर, त्यसको अ’वधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण ब’ढ्न थालेसँगै नेपालमा त्रास बढेको छ।

धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला <’शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत वर्षझैं ल’कडाउन घो’षणा गर्नु त्रु’टिपूर्ण हुने बताउँछन्।

‘कार्यालय, विद्यालय, क’लकारखाना र सार्वजनिक सवारी साधनलाई सि’फ्टअनुसार सञ्चालन गर्नुपर्छ’। निर्देशक डा. राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो क’र्तव्य स’म्झिएर ज’नस्वास्थ्य मा’पदण्ड पालना गर्नुपर्छ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खो’प लगाउँदैमा शतप्रतिशत सु’रक्षित हुँदैन ।

संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ’, उनी भन्छन्। गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मा’पदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मा’र खे’पिरहेका मुलुकबाट स्वदेश छि’र्नेलाई गत वर्षको ग’ल्ती न’दोहोर्‍याई समान मा’पदण्ड कायम गर्नुपर्ने उनीहरूको सु’झाव छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।