काठमाडौ,

दसैको टिका तिहार’को माला नेपाली हरु’को महान चाड विजय दशमी’को अब’सर पारेर बिभिन्न कला’कार हरुले बिभिन्न शीर्षक’का बिभिन्न गित’हरु बजार ब्यब’स्थापन

गरिरहे’का छन् । यहि भिड’मा सुरेस बानि’याँ र संगित बिर्सिङ थापा’ले दसै’को टिका तिहार’को माला बजारमा ल्याए’का छन् मौलि’कतामा आधा’रित रहेको गित दसैँ’को टिका ति’हारको

माला सर्जक’हरुले दसै मान्न गाउ फर्के’का नेपाली प्रदे’सशी लाहुरे’हरुको कथा’लाइ गितमा उतार्न खोजे’का छन् । जुन
गित’मा राज’कुमार बानियाँ सुरेस बानि’याँ र लक्ष्मी खड्का’को

सोर रहे’को छ भने राज’कुमार बानि’याँको सब्द सुरेस बानिया’ले सङ्गित सिर्जना गर्नु भय’को छ र सङखर बि सि ले निर्दे’शन गर्नु भए’को छ भने भिडि’यो मा सङखर बिसि ,यलिना राय’माझी ,जगदीश गुभाजुको अभिनय नित्य रहेको छ ।

दुर्गा पौडेल’को क्यामरा’ले क्यामरा’मा कैद गर्नु भय’को छ । जले’श्रोरि म्युजिक प्रा लि ले बजार ब्यब’स्थापन गरेको छ ।गीत’को पुरा भिडि’यो हेर्नको लागी तल’को क्लिक गर्नुहोस्

गित’ले सवै’को मन जितोस् हाम्रो तर्फ’बाट शुभकामना सहित गित’को पुरा म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस