काठमाँडौ – सुत्नु मानिसको लागि अपरिहार्य हुन्छ । सामान्यतय केट मान्छेहरु सुत्ने बेलामा भित्रको सानो गञ्जि र कट्टु लगाएर सुत्ने गरिन्छ भने महिलाहरु कपडै लगाएर सुत्ने गरिन्छ ।

तर महिलाहरु निर्वस्त्र अर्थात ब्रा र पे’न्टी खोलेर सुतेमा फाइदा हुने अध्ययनले देखाएको छ । दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने अध्ययनको निष्कर्ष रहेको छ ।महिलाहरु निर्वस्त्र अर्थात भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा फाईदाहरु अध्ययनले यस प्रकारको देखाएको छ ।

आराम हुन्छ
ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वा’समा अ’वरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थ’कित हुन्छ ।

स्त’नस’म्बन्धी रो’ग लाग्दैन–
टा’इट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो सम’स्या देखिँदैन।

पसिना आउँदैन
भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ र’क्तस’ञ्चार सुचारु हुन्छ । ब्रा पे’न्टी क’सिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्ने ‘खतरा’ हुन्छ ।

दा’ग बस्दैन
ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा
ब्रा र पे’न्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्या’न्सरको जोखिम कम
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।

रक्तसञ्चार सुचारु हुन्छ
ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।