काठमाडौं– “हे’पिएको मानव हुँ खा’ते मेरो नाम छ, फालि’एको फोहोर हुँ सहर हिँड्ने काम छ, पेट पा’ल्छु जु’ठोले फोहोर भित्र खोजेर, कर्म मेरो खो’टो छ, कहाँ पाउँछु रोजेर, कर्म मेरो अभागी लक्ष्य मेरो हरायो, कसैको आस गर्दै थिएँ । खा’ते भनी करायो ।”

चर्चित र्‍या’पर स्वर्गीय यम बुद्ध’काे एउटा र्‍या’पमा समावेश यी शब्दले राजु अधिकारीको मन लाई छुन्छ । आमाबुवाकाे काखमा छुनमु’नाउने, विद्यालयमा कखरा सिक्ने उमेर उनले सडकमै बिताए । एक दशककाे सडक’बासका क्रममा उनले थुप्रै दुःख झे’ले, अप’मान सहे ।

त्यसैले यम बुद्धकाे र्‍या’पमा प्रयाेग भएका माथि उल्लि’खित शब्दले उनलाई तान्छ । र, दाेहाेर्‍’याएर सुन्छन्, अनि पुराना दिन सम्झेर भा’वुक हुन्छन् । ‘मैले जस्ताे दुःख न’भाेग्ने-हरूलाई यी शब्दले कुनै भाव दिन नसक्लान् तर मेरा लागि यी शब्द-भित्र त्याे सिंगाे १० वर्षे जीवन छ।

मैले भाे’गेका अथक दुःखका फे’हरिस्त छ,’ राजु ग’म्भीर मुद्रामा देखिन्छन्, ‘धेरै पछि एक-छाक मीठाे खान पाउँदा’काे खुसी छ, कुनै गल्ती नगर्दा पनि खानु-परेकाे गा’ली छ, भाे’क, ब्यथा, राे’दन सबथाेक छ ।’१० वर्षसम्म सडकमा प्लास्टिक टि’पेर जीवन गु’जार्ने क्रममा कतिले ला’त हाने हाेलान्, कतिले अ’श्ली’ल शब्दले गा’ली गरे हाेलान्, कतिले द’या पनि देखाए हाेलान!

एक-दुई जनासँग मात्र ठाे’क्कि’एकाे भए पाे उन’लाई कुनै विशेष अप’मानकाे क्षण थाहा हुन्थ्याे। ‘धेरै छ, भनेर सकिँदैन,’ राजु यत्तिकैमा रो’किए । समय-क्रमसँगै अहिले उनकाे अवस्था ब’दलिएकाे छ । सडककाे कहाली-लाग्दाे जीवनबाट निस्केर उनी अहिले विश्व समुदायमा नेपालकाे नाम चिनाउन लागेका छन् ।

हाे, राजु आज ह’की खेलका राष्ट्रिय खेलाडी हुन् ।नेपालका जाने-मानेका खेलाडीलाई ह’कीमा ह’राएका उनले नेपालको नेतृत्व गर्दै चार वटा देश वि’रु’द्ध खेलिसकेका छन् । यति मात्र हाेइन, कुनै बेलाका सडक बालक राजु आज स्वयं सडक बाल-बालिकाका ‘उ’द्धारक’ पनि बनेका छन् ।

हेटाैंडाका २० वर्षीय उनले ५० जना-भन्दा बढी सडक बाल-बालिकालाई आ’श्रयस्थलमा ल्याएका छन्, लेख्ने, पढ्ने अवसर जु’राइ दिएका छन् । अहिले धेरैले राजुलाई ‘देशको नाम राख्ने राष्ट्रको छोरा’ भन्छन् ।उनी सामाजिक-सञ्जालमा पनि चर्चित छन्- कारण, उनकाे विगत र सबैलाई ल’ठ्ठ पार्ने उनको भावुक अभिव्यक्ति । विस्तृतमा यो खबर शिलापत्रमा सम्झना घिमिरेले लेख्नु भएको छ ।