काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमूल्य ११५ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४३ पैसा र बिक्रीदर ९० रुपैयाँ ८९ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ८६ रुपैयाँ ३० पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

यसैगरी जापानी येन १० को खरिददर १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६७ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ८० पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र

बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ ूरुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
विस्तृत हेर्नुस् तालिकामा