काठमाडौं। आफ्नो निर्धारित समयभन्दा २ मिनेट चाँडै विभिन्न ब’हाना बनाएर अफिस छाडेर हिँडेका कर्मचारीलाई जापान सरकारले तलब का’टेर स’जाय दिएको छ । जापानी मिडिया सा’न्केइ न्यूजका अनुसार मे २०१९ देखि जनवरी २०२१ सम्मको अवधिमा कूल ३१६ जना कर्मचारीले नि’र्धारित समयभन्दा २ मिनेट अगाडि कार्यालय छा’डेको पाइएको छ ।

रिपोर्टअनुसार चि’बा प्रान्तको फु’नाबा’सी सिटी बोर्ड अफ एजुकेशनका कर्मचारीको यसरी तलब का’टिएको हो ।रिपोर्टका अनुसार कैयौं कर्मचारीले आफ्नो हा’जिरी र’जिस्टरमा ग’लत समय लेखेका थिए ता’कि उनहिरु छिटो कार्यालयबाट नि’स्कन सकुन् ।अफिसबाट छिटो नि’स्किनको लागि शिक्षा बोर्डको ला’इफलंग ल’र्निङ विभागकी ५९ वर्षकी अ’सिस्टेन्ट से’क्सन चि’फले कर्मचारीहरुलाई सहयोग गर्थिन् ।

स’जायको रुपमा उनको तीन महिनाको पारिश्रमिकको १० प्रतिशत का’ट्न निर्देशन दिइएको छ ।रिपोर्टका अनुसार अन्य एक महिलालाई ज’रिवाना ति’र्न नि’र्देशन दिइएको छ । उनी बेलुकी ५.१७ को बस भेट्नको लागि ५.१५ मा अफिसबाट नि’स्किन्थिन् जबकि उनको कार्यालय सकिने समय नै ५.१७ थियो।

जापानमा यस्तो भएको पहिलो पटक होइन । यसअघि २०१८ मा पनि को’बे प्रान्तमा जल विभागका एक कर्मचारीलाई ३ मिनेट पहिले आफ्नो डे’स्क छा’डेको स’जाय दिइएको थियो ।