मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृ’तावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चु’कुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृ’तावस्थामा फेला परेकी हुन् ।

शनिबार साँझ सलकपुर बजार घु’मेर फर्किएकी युवतीको श’व आइतबार बिहान सलको पा’सो ल’गाएर झु’ण्डि’एको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि वडाध्यक्ष न्यौपाने प्रहरीलाई लिएर घ’टनास्थल पुगेका थिए ।

‘भित्रबाट चु’कुल लगाएको अवस्था थियो,’ उनले भने, ‘मेरो रोहबरमा प्रहरीले ढोका फु’टाएर भित्र प’स्दा श’व भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनुहारमा नि’ल डा’म छ ।आइतबार नै श’व पो’स्ट’मा’र्ट’म’का लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

उनका अनुसार आज श’वको पो’स्ट’मा’र्ट’म हुनेछ । रिपोर्ट आएपछि घ’टनाको विवरणबारे जानकारी पाइने उनले बताए ।‘हामीले माइती पक्षलाई ल्याएर मु’चुल्का उठाइ पो’स्ट’मा’र्ट’म’का लागि घो’पा पठाएका थियौँ’, उनले भने, ‘रि’पोर्ट आएपछि थप विवरण खुल्ने छ ।’

श’वको प्रकृति हेर्दा आ’त्म’ह,’त्या गरेको हुनसक्ने उनले जानकारी दिए ।कोठामा भित्रबाट चु’कुल लगाएर लो’बे’डमा घो’प्टो परेको अवस्थामा मृ’त भेटिएको इलाका प्रहरी कार्यालय बे’लबारीले जनाएको छ । शरीर लो’बेडमा रहेको भएपनि फे’नमा स’ल बाँ’धिएको र कोठाको चु’क्कुल भित्रबाट ल’गाएको पाइएकाले आ’त्म’ह,’त्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यता, मा’इतीपक्षले भने रोजिनाको आ’त्म’ह,’त्या नभइ ह,’त्या भएको हुनसक्ने आ’शङ्का गरेको छ । अनुहारमा नि’लडा’म प्रष्ट देखिएको र शरीरमा पनि डा’म देखिएकाले आ’त्म’ह,’त्या नभइ ह,’त्या हुनसक्ने माइतीपक्षको आशङ्का छ । प्रहरीले भने झु’ण्डिएका कारण र’गत सो’होरिएर नि’ल’डा’म हुनसक्ने जनाएको छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आ’माजु र जेठानीको कु’टपिटको कारण नि’धन भएको बताएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले फेसबुकमा राखेको उक्त सामाग्री २१७ पटक शेयर भैसकेको छ ।

रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले घरायसी झ’गडा नभएको कुरा छिमेकीबाट पनि नुसनेको बताए ।